दलित मुक्ती मोर्चा गुल्मीको सम्मेन भोली

Sat, Apr 16th, 2016:मा प्रकाशित

गुल्मी, बैशाख ३ ।
नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चा गुल्मीको जिल्ला सम्मेलन भोली सदरमुकाम तम्घासमा हुने भएको छ । भोली तम्घासको वालमन्दिरमा भव्य रुपमा सम्मेलन गर्नका लागि  सम्पुर्ण तयारी पुरा भएको जिल्ला सयोजक धर्म बिश्वकर्माले  जानकारी दिनु भएको । यस सम्वन्धमा सहकर्मी प्रेम सुनारले उनै संयोजक धर्म विश्वकर्मा संग तयारी कस्तो त भनेर सोध्नु भएको थियो ।
सुनौ उहाँ संग गरेको अडियो कुराकानी ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.