ओझेलका खबर : २६२औ श्रृंखला

Tue, Mar 22nd, 2016:मा प्रकाशित

रेडियो कार्यक्रम “ओझेलका खबर” समग्रमा लुकेको-लुकाईएको, दबेको-दबाईएको आवाज हो । यो कार्यक्रमले समाजमा रहेका भ्रष्ट्राचार, अनियमितता र अन्य अनैतीक कृयाकलापहरुको डटेर भण्डाफोर गर्दछ ।OJHELKA KHABAR 1

समाजका बिकृति-बिसंगती, ओझेलमा परेका स्थान, व्यक्ति, हाम्रो कला सँस्कृतीको पनि खुलेर चर्चा गर्दछ । बहुचर्चित रेडियो पत्रीका “ओझेलका खबर” ईन्टरनेटमा गुल्मी टाईम्स डटकममा जुनसुकै बेला नयाँ तथा पुराना अंकहरु सुन्न सकिने छ । OnAir1

मोबाईलमा सुन्नको लागि तल क्लिक गर्नुहोस ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।
Displaying 1 Comments
Have Your Say
  1. Nagar parasi gulmi ra palpa 6eu arghakhanchi rupandeahi jana deu kapilbastu gau lumbine anchal ho budha khelne thau

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.