सरस्वती निमाविको ४ कोठे भवनको उद्घाटन !

Thu, Jan 26th, 2017:मा प्रकाशित

अनिश शर्मा गैरे, प्रकाश घिमिरे, वामी गुल्मी ।

सरस्वती निमाबि अर्लाङ्गकोट १ डाँसीकोट गुल्मीको ५६ औ बार्षिकोत्सबको अवसरमा आज बिद्यालयमा नवनिर्मित ४ कोठे भवनको उद्घाटन गरिएको छ ।

f

बिद्यालयको बार्षिकोत्सबको अवसर पारी सम्पुर्ण अभिभाबहक तथा सहभागीहरुको माझमा समुदघाटन गरिएको हो । सोही भवन वामी श्रोत केन्द्रका श्रोत ब्यक्ति तथा कार्यक्रमका प्रमुख अतिथि देविराम शर्माले उद्घाटन गरिएको हो ।

बिद्यालयका बिभिन्न गतिबिधिहरु सञ्चालन गर्नको लागि जिल्ला शिक्षा कार्यालयको करिब १३ लाख ५० हजार तथा ४० प्रतिशत भन्दा बढी स्थानीयहरुको जनश्रमदान उक्त भवन निर्माण गरिएको बिद्यालयका सल्लाहकार रामकृष्ण कंडेलले जानकारी दिनुभयो ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.