मुक्तक !

Fri, Nov 25th, 2016:मा प्रकाशित
कस्तो खालको अँध्यारो अपुरो जीवन हाम्रो !
भएनी आँखा बन्द जस्तै, अधुरो जीवन हाम्रो ।
ए दैव तिम्रो शासन कस्तो निरङ्कुश !
निभ्न बाकी बत्ती जस्तै मधुरो जीवन हाम्रो !

अनिश शर्मा गैरे, वामी गुल्मी !

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.