मुक्तक !

Thu, Nov 24th, 2016:मा प्रकाशित

नसकिने यात्रा जीवन रेल भएपछि।
जीवन मरण अचम्मकाे खेल भएपछि।
अलपत्रै घाइते हुनु भयाे मेरा प्रिय गुरु !
बुटाेलदेखि आउदा ब्रेक फेल भएपछि।

—-  विवेक काफ्ले गजलमन वामी गुल्मी ।।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.