नवलपरासीमा १२ औ राष्टिय राइनो संरक्षण पुरुष गोल्डकप सुरु !

Tue, Oct 18th, 2016:मा प्रकाशित

रबिन्द्र यादव /२ कार्तिक नवलपरासी।

नवलपरासीमा १२ आँै राष्ट्रिय राईनो सँरक्षण गोल्डकप पुरुष फुटवल प्रतियोगीता २०७३ को शुरु भएको छ । राष्ट्रमै परिचित एक सिगे गैडाको संरक्षण गर्ने उदेश्यले नन्द भाउजु उपभोक्ता समिती नवलपरासीको मुख्य आयोजना कुमारवर्ती उच्च मा.वि.को खेल मैदानमा प्रतियोगीता आयोजना गरिएको हो । देशमै सर्वाधिकराशी मध्येको सो प्रतियोगीता १२ औँ पटक आयोजना गरिएको छ ।

14741141_659323254226135_1032674683_nप्रत्येक बर्ष सो प्रतियोगीता संन्चालन हुदै आएको छ ।प्रतियोगीता आगामी कार्तिक १३ गतेसम्म चल्ने छ । सो प्रतियोगीतामा नेपालको ए डिभिजनमा सहभागी भईसकेकाका टिम समेत गरी कुल १२ टिम सहभागी छन् ।प्रतियोगीतामा बिजयी टिम मध्ये क्रमश प्रथम टिमले ३ लाख २५ हजार ५सय ५५ रुपैया नगद सहित ट्रफी प्रमाणपत्र र द्धितिय समुहले नगद १ लाख ६५हजार ५सय ५५ रुपैया नगद सहित ट्रफी प्रमाणपत्र पाउने छन् ।प्रतियोगीतामा जगदब्बा लुम्बिनी , पिल्ले युथ क्लब हेटौडा , शशस्त्र प्रहरी बनल , यो¬ स्टार क्लब नवलपरासी , पोखरा ११ कास्की , संकटा क्लब काठमाण्डौ , लालबन्दी स्पोटर्स क्लब सर्लाही , झापा ११ , ब्वाईज युनाईटेड क्लव काठमाण्डौ , बिरगन्ज युथ एकेडमी , नेपालगन्ज ११ र आयोजक टिम सहभागी छन् ।प्रतियोगीताको बन तथा भुसंरक्षण मन्त्री शँकर भण्डारीले उद्घाटन गर्नुभएको थियो । प्रतियोगीताको उद्घाटन गर्दै मन्त्री भण्डारीले राज्यले खेल र खेलाडी सम्बन्धी उचित निति ल्याउन नसक्दा खेलाडीहरु नेपालमै सुरक्षित हन नसकेको बताउनुभयो ।राज्यको तर्फबाट प्रयाप्त प्रशिक्षण तथा सुबिधा दिन नसकिएको स्विकार गर्दै मन्त्री भण्डारीले खेल र खेलाडी जगतलाई राज्यले उच्च प्राथमिकतामा राखी योजना ल्याउनुपर्ने बिचार राख्नुभयो ।सो अवसरमा बौल्दै नेपाली काँग्रेसका नेता समेत रहनुभएका मन्त्री भण्डारीले देशको मान प्रतिष्ठान उचो राख्न सफल खेलाडी जगतको पँ्रसन्शा गर्नुभयो । सो अवसरमा खेलकुद मन्त्रालयका सचिब महेश दाहाल , पुर्व गृह राज्य मन्त्री एवंम् नेपाली कागं्रेसका नेता देवेन्द्रराज कण्डेल , सांसदद्धय बिक्रम खनाल , कृष्ण पौडेल , नेकपा एमालेका केन्द्रिय सदस्य तिलक महत , नेपाली काग्रेसका नेता कृष्ण चन्द्र नेपाली लगायतले आ आफ्नो बिचार राख्नुभएको थियोबन तथा भुसंरक्षण मन्त्री शँकर भण्डारीले राज्यले खेल र खेलाडी सम्बन्धी उचित निति ल्याउन नसक्दा खेलाडीहरु नेपालमै सुरक्षित हन नसकेको बताउनुभएको छ । नवलपरासीमा आयोजीत १२ आँै राष्ट्रिय राईनो सँरक्षण गोल्डकप पुरुष फुटवल प्रतियोगीता २०७३ को उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बिचार राख्नुभएको हो ।राज्यको तर्फबाट प्रयाप्त प्रशिक्षण तथा सुबिधा दिन नसकिएको स्विकार गर्दै मन्त्री भण्डारीले खेल र खेलाडी जगतलाई राज्यले उच्च प्राथमिकतामा राखी योजना ल्याउनुपर्ने बिचार राख्नुभयो ।सो अवसरमा बौल्दै नेपाली काँग्रेसका नेता समेत रहनुभएका मन्त्री भण्डारीले देशको मान प्रतिष्ठान उचो राख्न सफल खेलाडी जगतको पँ्रसन्शा गर्नुभयो ।राष्ट्रमै परिचित एक सिगे गैडाको संरक्षण गर्नेउदेश्यले नन्द भाउजु उपभोक्ता समिती नवलपरासीको मुख्य आयोजना कुमारवर्ती उच्च मा.वि.को खेल मैदानमा प्रतियोगीता आयोजना गरिएको हो । देशमै सर्वाधिक राशी मध्येको सो प्रतियोगीता १२ औँ पटक आयोजना गरिएको छ । प्रत्येक बर्ष सो प्रतियोगीता संन्चालन हुदै आएको छ ।प्रतियोगीता आगामी कार्तिक १३ गतेसम्म चल्ने छ । सो प्रतियोगीतामा नेपालको ए डिभिजनमा सहभागी भईसकेकाका टिम समेत गरी कुल १२ टिम सहभागी छन् ।प्रतियोगीतामा बिजयी टिम मध्ये क्रमश प्रथम टिमले ३ लाख २५ हजार ५सय ५५ रुपैया नगद सहित ट्रफी प्रमाणपत्र र द्धितिय समुहले नगद १ लाख ६५हजार ५सय ५५ रुपैया नगद सहित ट्रफी प्रमाणपत्र पाउने छन् ।प्रतियोगीतामा जगदब्बा लुम्बिनी , पिल्ले युथ क्लब हेटौडा , शशस्त्र प्रहरी बनल , यो¬ स्टार क्लब नवलपरासी , पोखरा ११ कास्की , संकटा क्लब काठमाण्डौ , लालबन्दी स्पोटर्स क्लब सर्लाही , झापा ११ , ब्वाईज युनाईटेड क्लव काठमाण्डौ , बिरगन्ज युथ एकेडमी , नेपालगन्ज ११ र आयोजक टिम सहभागी छन

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.