गीत सँगीतमा उदाउँदै कलाकार कोपिला खाती क्षेत्री !

Tue, Oct 18th, 2016:मा प्रकाशित

अनिश शर्मा गैरे, वामी गुल्मी ।।

भर्खरै लोक गीतको क्षेत्रमा आफुलाई स्थापित गराउन सफल हुनु भएकी कलाकार कोपिला खाती क्षेत्रीले अहिले सम्म ४ गीतमा आफ्नो स्वर भर्नुभएको छ ।

14238100_327263030945197_784489204917632828_nकेही दिन अघि मात्रै उहाँले छुटेपछि माया भन्ने एल्बम बजारमा ल्याउनु भएको छ । पिरती लाइसकेपछि त्यो पिरती छुट्दा हुने पिडालाई समाबेश गरिएको सो गीतमा कलाकार कोपिला अनि किरण बिसीको स्वर रहेको छ । गुल्मी नेटा गासिब २ सेनीचौरमा जन्मनु भएकी कलाकार क्षेत्रीले आफुलाई मोडलिङ्को क्षेत्रमा पनि अगाडी बढाइरहनु भएको छ ।
आफ्नो कलाकारीताको लागि श्रोत तथा दर्शककाृ साथ आबश्वक पर्ने भएकोले उहाँले सबैमा आफ्नो गीतहरु सुनिदिन र सुझाब सल्लाह दिन आग्रह गर्नुभयो ।
उहाँहरुको सुझाब सल्लाहले गीत सँगीतमा आफुलाई थप प्रेरणा  मिल्ने उहाँको बिश्वास रहेको छ ।

 

भिडियो ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.