पवित्रा सर्तुङगे मगरले यसरी बोलाउदा पनि आएनन सन्तु थापा !

Tue, Oct 4th, 2016:मा प्रकाशित

 

दिपक नेपाली गुल्मी

गुल्मीली गायक सन्तु थापा भनेर नचिन्ने लोक संगीत प्रेमी कमै भेटिन्छन होला गुल्मी जिल्लाको तम्घासमा जन्मेका युवा गायक सन्तु थापा बाल्याकाल देखीनै नेपाली लोक दोहोरीलाई माया गर्दै स्रोताहरुको लोक प्रीय भन्दै आएका छन् । थापाले दर्जनौ लोक गितहरुमा आफुले स्वर भोरेका छन उनले नेपाली लोक सालैजो कोउडा रैला लोक दोहोरी पन्चे बाजा लगाएतका गितहरुलाई माया गर्दै आएका थापाको गितहरु आफै पनि जानिनौ ,मुखाईले ठिक्का बनायौ, आउन ओरा ओरा,मोहोनी हासो जस्ता चर्चीत गित गाउदै आएका थापाले अहिले दशैको गित बजारमा ल्यएका छन जुन गितलाई सुनेर आसु नझरने कमै होलान बिदेश मा रहेका नेपाली दाजु भाईहरुले त्यो गित सुनेर बिदेशमै आसुका ढिका खसालेका छन ।

10400870_258581831015121_6562707573297913260_n
बिपी फिल्मस् प्रा.लीको प्रस्तुतीमा सन्तु थापा मगर,बसन्त थापा मगर र पवित्र सतुङगे मगरको दशै तिहार गिती एल्बम दशै तिहार आयो फेरीने बजारमा लाखौ स्रोताहरुको मन जित्न सफल बनेको छ । यो गितमा स्वर सन्तु थापा र महिला आवजमा गुल्मेली चिली पवित्रा सतुङगे मगरको रहेको छ ।
यो गितमा थापालाइै सतुङगेले केत दशै केत तिहार सम्म भए पनि आउन आग्रह गरेकि छन उता थापाले कति छिटो आयो दशै छुटि पाईन म खासै दशै तिहार आयो फेरीनी बाटो हेरी रुदीहुन मेरी दिदिनी भन्दै गित गाएका छन निकैनै मार्मीक सब्द रहेको योगित धैरै स्रोताहरुको मन रुवाएको छ । लोक सस्कंतिलाई माया गर्दैआएका गायक थापाले अब पन्चे बाजाको गित बजारमा ल्याउने कुरा सञ्चारकर्मी दिपकलाई बताएका छन । थापाले अबका दिनहरुमा आधुनिक लोक पप लगायत जस्ता पनि गित गाउन सक्ने आफु बताउछन ।

भिडियो हुर्नुहोस 

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।
Displaying 1 Comments
Have Your Say
  1. गित मन छुने छ ।यस्तै गितको आशा गर्दछु ।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.