संगीत क्षेत्रमा जम्दै गायक टिचन यात्री मगर

Wed, Sep 28th, 2016:मा प्रकाशित

tichanमहेस बोहोरा, बुटवल असोज १२ ।
गायक टिचन यात्री मगरको नाम न सुनेका लोक संगीत प्रेमी कमै भेतिन्छन् । बागलुङ जिल्ला को दगाँ तुम्डाँडा ३ जेल्ल मा जन्मेका मगरले आफ्नो साँगीतिक यात्रा सुरू, म रोेएको हुँ पिडा भएर, नामक बोलको लोक गितबाट गरेका हुन् ।

पहिलो गित बाटै चर्चा र राम्रो सफलता पाएका मगर यो छोटो समय को अबधिमा संगीत क्षेत्रमा आफ्नो छुट्टै परिचान बनाउन् सफल भएका छन् । सानै दिखी नै गित संगीतमा रूची राखने मगर साँगीतिक क्षेत्रमा आउन घर परिवार को राम्रो साथ पाएको बताउन्छ्न् । मगरले शव्द लय गायक संगै राम्रो अभिनय पनि गर्ने गर्दछ्न ।

बिजय दशैं पछि लग्दै मगरको नयाँ दुई वटा लोक दोहोरी गित अडियो म्युजिक भिडियो सहित बजारमा आउन लागेको बताएका छ्न । यो दुई वटा गित मानि गायक मगरको शव्द लय स्वर अभिन्य रहेको छ भने गायिकामा पछिल्लो समय कि निकै चलचित गायिका टिका पुनले स्वरमा साथ देईकी छ्न ।

बग्ने आँसु रोकन सकिन र भुल्दै जाँउ भो भन्छेउ नामक बोलको गित बजारमा आउन लागेको मगरले जानकारी दिए गित संगीतमा बिक्रिती भितरिएका बेला यो गित भने पिर्थक खाले भएको मगरले बताए ।

यो पोष्ट तपाईलाई कस्तो लाग्यो कृपया पढीसकेपछि Share गर्न नभुल्नुहोस ।
Pin on PinterestPrint this page
हाम्रा हरेको प्रकाशनलाई फेसबुकमा पढ्न तथा हेर्नको लागि यहाँ लाइक गर्नुहोस।

कृपया प्रतिकृया दिनुहोस

You must be Logged in to post comment.